• +977-01-5426926|+977-01-5180292
  • kandevtasthan (MLK Building Ground)

यस बचत कार्यक्रम अनुसार विशेष गरी केही गरौं भन्ने सोच राख्ने नारीहरुलाई जागरुक गर्ने उद्देश्यले न्युनतम रु.१०,०००/– मा खाता संचालन गर्न सकिने छ । यस बचत कार्यक्रममा घरैमा बसी भविष्यको लागि केही संचय गरौं भन्ने अठोट लिएर जम्मा गर्ने बानी बसाल्न अभिप्रेरित गर्न महिलाहरुलाई यो बचत योजना ल्याईएको हो। यस बचत योजनामा  खाता खोल्ने नारीहरुलाई संस्थाको कुनै पनि कर्जा लिन चाहेमा कर्जाको प्रकार हेरी संस्थाले तोकेको निवेदन शुल्कमा १००% छुट दिईने छ । यो सुविधा लिन बचत खातामा रु.५०,०००/– भन्दा माथिको रकम बचत हुन अनिवार्य छ । यस बचत योजनामा  दैनिक न्युनतम मौज्दातमा त्रैमासिक ५.५ % ब्याज प्रदान गरिने छ ।


विशेषताहरु

  1. न्यूनतम मौज्दातः रु. १०,०००/–

  2. Free Mobile SMS  बैंकिङ्ग सुविधा

  3. बार्षिक ब्याजदर ५.५ %

  4.  दैनिक मौज्दातमा ब्याज, त्रैमासिक भुक्तानी

  5. निःशुल्क Cheque Book  सुविधा

  6. कर्जा निवेदन शुल्कमा १००% छुट

Links