• +977-01-5426926|+977-01-5180292
  • kandevtasthan (MLK Building Ground)

रेमिटेन्स बचत खाता

निशुल्क खाता खोल्न सकिने यस बचत कार्यक्रम अन्तर्गत बैदेशिक रोजगारीको सिलसिलामा वा अन्य कुनै कारणले बिदेशमा रहनु भएका तपाईका आफन्तहरुले पठाउनुभएको रकम संस्थामा भएको मनि ट्रानसफर कम्पनीको माध्यमबाट बिदेशमा दुःख गरी आर्जन गरेको पैसाको सही सदुपयोग होस् र बचत गर्ने बानी पनि बसोस् भन्ने हेतुले यस संस्था मार्फत् भित्रिएको रकम यसै संस्थामा बचत गर्न चाहनेहरुको लागि दैनिक न्यूनतम रु.१,०००/– मौज्दातमा त्रैमासिक ५.५% का दरले ब्याज प्रदान गरिने छ । वार्षिक कारोबारका आधारमा वार्षिक ३ जनालाई उत्कृष्ट घोषणा गरी संस्थाको तर्फबाट विशेष उपहार प्रदान गरिने छ ।

विशेषताहरु

 

  1.  न्यूनतम मौज्दातः रु. १,०००/–

  2. निःशुल्क SMS बैंकिङ्ग सुविधा

  3.  बार्षिक ब्याजदर ५.५%

  4.  दैनिक मौज्दातमा ब्याज, त्रैमासिक भुक्तानी

  5.  निःशुल्क CHEQUE BOOK सुविधा

Links