• +977-01-5426926|+977-01-5180292
  • kandevtasthan (MLK Building Ground)

यस बचत योजना अन्तर्गत घर, अफिस, पसल तथा अन्य ब्यवसायबाट केही रकम स्वेच्छिक रुपमा बचत गर्न तोकिएको बजार प्रतिनिधिहरु मार्फत् वा सोयमले आफ्नो रकम जम्मा गर्न सकिने छ । यस बचत योजनामा न्युनतम मौज्दात रु.१,०००/– राखी खाता खोली बचत गर्न सकिने छ । यस बचत योजनामा  दैनिक न्युनतम मौज्दातमा त्रैमासिक ५% ब्याज प्रदान गरिने छ ।

विशेषताहरु

  1.  न्यूनतम मौज्दातः रु. १,०००/–

  2.  FREE SMS बैंकिङ्ग सुविधा

  3.  बार्षिक ब्याजदर ५ %

  4.   दैनिक मौज्दातमा ब्याज, त्रैमासिक भुक्तानी

  5.  निःशुल्क चेक बुक सुविधा

Links