यस बचत कार्यक्रम अन्तर्गत कर्मचारीहरुको आम्दानी मासिक रुपमा हुने भएकोले घर, अफिस, पसल तथा अन्य ब्यवसायबाट केही रकम मासिक रुपमा भविष्यको लागि बचत गर्न वा बार्षिक इन्सुरेन्स को प्रिमियम तिर्न मासिक बचत गर्न प्रेरित गर्ने उद्देश्यले न्यूनतम रु. १,०००/– मा खाता खोली मासिक रुपमा बचत गर्न सकिने छ । यस बचत कार्यक्रम अन्तर्गत दैनिक मौज्दातमा ब्याज गणना गरि बार्षिक रुपमा ५.५ % ब्याज त्रैमासीक भुक्तानी गरिने छ ।
न्यूनतम मौज्दातः रु. १,०००/–
निःशुल्क SMS बैंकिङ्ग सुविधा
बार्षिक ब्याजदर ५.५ %
दैनिक मौज्दातमा ब्याज, त्रैमासिक भुक्तानी
निःशुल्क Cheque Book सुविधा