• +977-01-5426926|+977-01-5180292
  • kandevtasthan (MLK Building Ground)

यस बचत कार्यक्रम अन्तर्गत न्युनतम रु ५,०००/–देखि माथि जति पनि  बचत गर्न सकिने छ जसको अवधि ६ महिना देखि ३६ महिना सम्म हुनेछ । यस बचत योजनामा निम्नानुसार ब्याज प्रदान गरिने छ ।
 

 अविध 

                           व्याज भुक्तानी

      त्रैमासीक

     वार्षिक

    एकमुष्ट

   ६ महिना

     ७ %

     -

      ७.५%

   ९ महिना

      ७.५%

      -

       ८ %

   १ वर्ष

      ८ %

      -

      ८.५ %

   २ वर्ष

      ८.५ %

      ८.७५ %

      ९ %

   ३ वर्ष

     ९ %

       ९.२५%

     ९.५%


नोटः मुद्दती बचत रसिद धितो राखी कर्जा आवश्यक परेमा प्राप्त व्याजमा २ देखी ३% बढी प्लस ब्याज गरी कर्जा लिन सकिने छ तर संस्थालाई आवश्यक परेमा वा संस्थाको संचालक समितिले निर्णय गरेमा मुद्दती रसिद धितो राखी कर्जा लगानी गर्ने नगर्ने निर्णय गर्न सक्नेछ । समय अगाबै मुद्दती खाता बन्द गर्न पाईने छैन । यदी बन्द गर्नै परेमा कुनैपनि व्याज दिईने छैन ।

Links