• +977-01-5426926|+977-01-5180292
  • kandevtasthan (MLK Building Ground)

न्यूनतम बचत रु.१०,०००/- मा खाता संचालन गर्न सकिने, यस बचत शीर्षक अन्तर्गत संस्थासँग आबद्घ सदस्य तथा संस्थापक सेयर सदस्यहरुलाई दैनिक बचत गर्न प्रेरित गर्ने उद्देश्यले दैनिक मौज्दातमा ५.५ % का दरले त्रैमासिक ब्याज प्रदान गरिने छ ।

विशेषताहरु

  1. न्यूनतम मौज्दातः रु. १०,०००/-

  2.  FREE MOBILE SMS बैंकिङ्ग सुविधा

  3.  बार्षिक ब्याजदर ५.५ %

  4.  दैनिक मौज्दातमा ब्याज, त्रैमासिक भुक्तानी

  5.  निःशुल्क Cheque Book सुविधा

Links