• +977-01-5426926|+977-01-5180292
  • kandevtasthan (MLK Building Ground)

बालबालिका देशका कर्णधार तथा देशका भविष्य हुन् । यही कुरालाई मध्यनजर गर्दै यस संंस्थाले स–साना बाल–बालिकाहरुको जम्मा गर्ने बानी बसाल्ने तथा उनीहरुको भविष्यमा आर्थिक सहयोग पुगोस् भन्ने अभिप्रायले यो बचत योजना ल्याएको छ, जसमा निःशुल्क खाता खोल्न सकिने छ । यो अवधि खाता जस्तै कुनै निश्चित अवधि सम्मका लागि खोल्न सकिनेछ र माथि उल्लेखित आवधिक बचतको ब्याजदरमा ०.५० % ले थप हुने गरी ब्याज गणना गरिने छ । यो खाता १६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुले मात्र खाता संचालन गर्न पाउनेछन् ।

विशेषताहरु

   न्यूनतम मौज्दातः रु. ०/–
   बार्षिक ब्याजदर +०.५%
    दैनिक मौज्दातमा ब्याज, त्रैमासिक भुक्तानी

Links