• +977-01-5426926|+977-01-5180292
  • kandevtasthan (MLK Building Ground)

कर्जा मागको लागी आवश्यक कागजातहरु

१।        घर र जग्गाको लालपुर्जा
२।        नक्सा (Blue Print for Financial Purpose) for financial purpose
३।        ट्रेस नक्सा (Trace Map) for financial purpose
४।        चार किल्ला प्रमाणित
५।        घर बाटो सिफारिस (गा.वि.स. वा नगरपालिका बाट)
६।        मालपोत वा घर जग्गा कर तिरो तिरेको रसिद (सम्बन्धित आ. ब. को)
७।        लिखत र राजिनामा वा अंशवण्डाको कागजात 
८।        जग्गा धनि वा हकवलाहरुको नागरिकता

९।  आम्दानिको श्रोत

- पान दर्ता प्रमाणपत्रको प्रतिलिपी
- घरेलु वा उद्योग/नगरपालिका मा नविकरण सहितको दर्ता प्रमाणपत्रको प्रतिलिपी 
-  कर चुक्ता प्रमाणपत्र
-  ३ बर्षको लेखापरिक्षण प्रतिवेदन
-  घरबहाल सम्झौता पत्र   
-  Salary Certificate, if Service Holder

१०।    सगोल परिवारको नागरीकताको प्रतिलिपि र हालसालै खिचिएको तिन / तिन प्रति फोटो

घर समेतको लागी

१।        घर निर्माण स्वीकृत वा नक्सा पास प्रमाणपत्र
२।        घरको स्वीकृत नक्सा
३।        घर बाटो प्रमाणीत र सिफारीस
४।        घर जग्गा कर र मालपोत तिरेको रसिद (सम्बन्धित आ. ब. को)
५।        घर निर्माण सम्पन्नको प्रमाण पत्र
६।        घरको ईन्सुरेन्स गर्नुपर्ने 

लाग्ने दस्तुर

१।    कूल कर्जा रकमको १ % सेवा सुल्क
२।    कूल कर्जा रकमको ०.१ % निवेदन सुल्क
३।     कूल कर्जा रकमको १ % बराबरको शेयर लिनुपर्ने छ (कर्जा चुक्ता भए पश्चात शेयर रकम फिर्ता लिन चहेमा फिर्ता लिन सकिने छ ।)
४।    धितो मुल्याङ्कन दस्तुर मुल्याङ्कन कर्ताको नियम अनुसार लाग्ने छ ।

सदस्यता लिन र खाता खोल्नको लागी आवश्यक कागजातहरु

१।    नेपाली नागरिकताको प्रमाणीत प्रतिलिपी
२।    हालसालै खिचिएको पासपोट साईजको फोटो ३ प्रति
३।    संस्थाको कार्य क्षेत्र भित्र स्थाई वा अस्थाई बसोवास गरेको प्रमाण
४।    इच्छ्याएको व्यक्तीको नागरिकताको प्रतिलिपी र फोटो २ प्रति

Links