• +977-01-5426926|+977-01-5180292
  • kandevtasthan (MLK Building Ground)

आर्थिक निक्षेप योजना बनाई बचत गर्ने बानी बसाल्न सहयोग गर्ने ।

सहुलियत दरमा सदस्यहरूको आर्थिक तथा सामाजिक विकासको लागि उद्योग व्यापार एवं  व्यक्तिगत प्रायोजनमा विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराउन।

सदस्यहरूको सामुहिक रूपमा आर्थिक विकासमा ध्यान दिने साथै  राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तिय संस्थाहरूसँग सहकार्य गर्ने ।

असहाय तथा अपाङ्गहरूलाई आय आर्जनको लागि वित्तिय सहयोग प्रदान गर्ने ।

महिला, गरीब, सीमान्तकृत, अपाङ्ग, भुमिहीन तथा पिछडिएका वर्ग श्रमिकहरूका  साथै  आमनागरिकहरूको जीवनस्तरमा  सुधार ल्याउन सहकारीको पहुँच अभिबृद्धि गर्ने ।  

सहकारी प्रर्वद्धीत  उद्योग व्यवसायको विकास तथा विस्तार गर्दै सहकारी क्षेत्रलाई   प्रभावकारी प्रतिस्पर्धी एवं गुणस्तरीय बनाउने ।

सहकारीको निर्दिष्ट मुल्य र सिद्धान्तहरूको अभ्यास गर्दै प्रभावकारी व्यवस्थापन विधिको   अवलम्बन तथा नियमन संस्थाको सुशासन कायम गर्ने ।

 संस्थाको वित्तिय अवस्था सदैव सवल, सक्षम र पारदर्शी राख्ने । 
 

Links